info@eman.org.np
9851145641
logo-img
  • Home
  • About Us
  • Activities
  • Media
  • Apply For Member
  • Press Release
  • Contact Us

इमान केन्द्रीय सदस्यमा आचार्य र थापा थपिए

इमान केन्द्रीय सदस्यमा आचार्य र थापा थपिए

काठमाडौं । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) को केन्द्रीय सदस्यमा डिआर आचार्य र मनोज थापा मनोनित भएका छन् । गत शुक्रबार बसेको केन्द्रीय समिति बैठकले आचार्य र थापालाई रिक्त कार्यसमिति सदस्यमा मनोनित गर्ने निर्णय गरेको थियो ।

आचार्य नेपाल प्रोफिट डटकमका सञ्चालक तथा सम्पादक र थापा अर्थ नेपाल डटकमका सञ्चालक तथा सम्पादक हुन् । मनोनित भएको पत्र आइतबार इमानका अध्यक्ष रोयल आचार्यले हस्तान्तरण गरे ।

इमान कार्यसमितिमा अध्यक्ष रोयल आचार्य, उपाध्यक्ष डिल्लीप्रसाद सापकोटा, महासचिव रामेश्वर कार्की, उपमहासचिव टंक कार्की, सचिव प्रकाश अर्याल र कोषाध्यक्षमा अमिर लामा रहेका छन् । संस्थाको कार्यसमिति सदस्यमा अप्सरा गौतम, उत्सव ढकाल रहेका थिए, अब डिआर आचार्य र मनोज थापा थपिएका छन् ।

इमानले प्रदेश स्तरमा समेत आफ्नो च्याप्टर बनाउन सुरु गरेको छ । हाल कोशी प्रदेशमा सञ्जीव वाग्लेको अध्यक्षतामा प्रदेश समिति बनेको छ भने अन्य प्रदेशमा चाडै गठन गर्ने इमानको तयारी रहेको छ ।

Categories

  • Activities

Most Popular

  • इमान केन्द्रीय सदस्यमा आचार्य र थापा थपिए
    इमान केन्द्रीय सदस्यमा आचार्य र थापा थपिए
  • सञ्जीव वाग्लेको अध्यक्षतामा कोसी प्रदेशमा इमानद्धारा आफ्नो पहिलो प्रदेश कमिटि गठन
    सञ्जीव वाग्लेको अध्यक्षतामा कोसी प्रदेशमा इमानद्धारा आफ्नो पहिलो प्रदेश कमिटि गठन
  • सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीति ल्याउने
    सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीति ल्याउने
  • नेपालको मौद्रिक नीति र अटो व्यवसाय: आर्थिक मिडिया एसोसिएसन नेपाल (इमान) द्वारा आयोजित विशेष छलफल
    नेपालको मौद्रिक नीति र अटो व्यवसाय: आर्थिक मिडिया एसोसिएसन नेपाल (इमान) द्वारा आयोजित विशेष छलफल

Economic Media Association Nepal

Economic Media Association Nepal (EMAN) is a non-profit association of economic media...

View More

Quick Links

  • Mission
  • Vision
  • Objective
  • Medias
  • About Us
  • Contact Us

Important Links

  • Activities
  • Updates
  • Privacy Policy

Get In Touch

Anamnagar, Kathmandu, Nepal

9851145641

info@eman.org.np

Copyright © 2025 All rights reserved.